२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक आज पनि बस्दै

प्रकाशित मिति :  10 March, 2024 8:02 am


काठमाडौँ। शनिवारदेखि जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेन्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

बैठक आइतबार बिहान ९ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।



प्रतिक्रिया दिनुहोस !