कृषि व्यवसाय र उत्पादनको परिभाषाबारे

नेपाल सरकारको तर्फबाट आर्थिक वर्ष २०७७र७८ को विनियोजन विधेयकका सिद्वान्त र प्राथमिकताहरुको बारेमा राष्ट्रिय सभा र प्रतिनिधि सभामा जनताका प्रतिनिधिहरु बीचमा छलफल भएको छ । विभिन्न क्षेत्र र समुदायबाट प्रतिनिधित्व गर्दै उक्त छलफलमा भाग लिइ रहनुभएका सांसदहरुले आफ्नो छेत्रको आवश्यकताको बारेमा विचार बोलेका छन् ।  जनताको प्रतिनिधि हुनुको नाताले र आफ्नो निर्वाचन छेत्रका जनताहरुको समस्याको … Continue reading कृषि व्यवसाय र उत्पादनको परिभाषाबारे