सामाजिक सञ्चालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न सरकारको आग्रह

काठमाण्डौं, ६ जेठ । सरकारले सामाजिक सञ्चालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा,कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारी रहेको भन्दै सरकारले त्रुटिपूर्ण नक्सा प्रयोग नगरिदिन आग्रह गरेको हो । भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले समाजाजिक सञ्जाल फेसवुकमा … Continue reading सामाजिक सञ्चालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न सरकारको आग्रह