हाम्रो भूमी फिर्ता ल्याउछौं:मन्त्री अर्याल

काठमाण्डौं, ६ जेठ ।   लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा नेपाल सरकार मन्त्रीपरिषद्को बैठकबाट स्वीकृत भएपछि भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल थप छलफलमा जुटेकी छन् । नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारीमा जुटिरहेका बेला मन्त्री अर्यालले आज सीमा विज्ञ,नागरिक समाज तथा सीमाको नाप नक्सांकन … Continue reading हाम्रो भूमी फिर्ता ल्याउछौं:मन्त्री अर्याल