लुम्बिनी प्रदेशका पूर्वविशिष्ट पदाधिकारीलाई दिइएको सेवासुविधा फिर्ता लिने निर्णय
काठमाडौँ । लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री कुलप्रसाद केसीले गरेको निर्णयलाई वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले उल्टाएका छन् । प्रदेशका तत्कालिन मुख्यमन्त्री केसीले कार्यकालको पूर्वसन्ध्यामा मिति २०७९ भदौ ३१ गतेको मन्त्रीपरिषद् बैठकबाट पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णयलाई आज (विहिबार) बसेको मन्त्रीपरिषद् बैठकले समयअवधि दिएर उक्त सेवा सुविधाहरू फिर्ता लिने … Continue reading लुम्बिनी प्रदेशका पूर्वविशिष्ट पदाधिकारीलाई दिइएको सेवासुविधा फिर्ता लिने निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed