नेपालको नयाँ नक्शाबारे बोलेर विवादमा परिन नायिका वर्षा राउत(भिडियोसहित)

काठमाण्डौं, ११ जेठ । नेपाली चलचित्र क्षेत्रकी नायिका वर्षा राउत विवादमा ताएिकी छन् । उनले नेपाल र भारतको सीमा सम्बन्धि धारणा राखेपछि विवादमा तानिएकी हुन् । अहिले उनको १८ सेकेण्डको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले भिडियामा भनेकी छन्,‘यो हाम्रो हो तिमीहरु किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होईन नि त यो … Continue reading नेपालको नयाँ नक्शाबारे बोलेर विवादमा परिन नायिका वर्षा राउत(भिडियोसहित)