कोरोना संक्रमित मुलुक मध्य भारत विश्वको १० औं नम्बरमा,१३ दिनभित्र दोब्बर संक्रमित

काठमाण्डौं, १२ जेठ । भारत कोरोना संक्रमित मुलुक मध्य विश्वको १० औं नम्बरमा पुगेको छ । भारतमा कोरोना संक्रमण तिब्र फैलिएको छ भने विश्वका संक्रमित १० देशभित्र परेको छ । कोरोना संक्रमण भएको मुलुकमा अमेरीका एक नम्बरमा छ भने त्यसपछि ब्राजिल,रुस,ब्रिटेन,स्पेन,इटली,फ्रान्स,जर्मनी र टर्की छन् । भारतमा मृतकको संख्या ४ हजारको हाराहारीमा भएपनि संक्रमितको संख्या भने … Continue reading कोरोना संक्रमित मुलुक मध्य भारत विश्वको १० औं नम्बरमा,१३ दिनभित्र दोब्बर संक्रमित