आजै थप १६६ संक्रमण पुष्टी, ४ महिने बालिकामा पनि काेराेना संक्रमण

काठमाडाैं, १८ वैशाख ।  आइतबार मात्र  १६६  काेराेना संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म काेराेना संक्रमितकाे संख्या  १ हजार ५ सय ६७  पुगेकाे छ । जसमध्ये १ सय १७ महिला छन् । कर्णालीमा मात्र थप ३७ संक्रमित भएका छन् । एक जना ४ महिने बालिका पनि संक्रमित भएकी छिन् । … Continue reading आजै थप १६६ संक्रमण पुष्टी, ४ महिने बालिकामा पनि काेराेना संक्रमण