१३ बैशाख २०८१, बिहिबार

कपिलवस्तुमा थप ३९ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  1 June, 2020 1:56 pm


कपिलवस्तु, १९ जेठ ।

कपिलवस्तुमा थप ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले थप ३९ जनामा कारोना संक्रमणको पुष्टि गरेको हो । यससँगै कपिलवस्तुमा मात्रै कोरोना संक्रमितको संख्या ३ सय ९ पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बुद्धभूमि नगरपालिका वाड नं.८ का बर्ष १९,२०,२६,२७,२७,३२,३५,३८ का पुरुष ८ जना र वाड नं. १० का बर्ष २७,४६ का पुरुष २ जना संक्रमित  रहेका छन् ।

त्यस्तै शिवराज नगरपालिकाका वाड नं. ३ का १९,२०,२५,३० वर्षका ४ पुरुष , वाड नं. ४ का बर्ष ८,१७,१८,४२,४२,३०,५५,२०,४५,३०,२८ का ११ पुरुष , वाड नं. ६ का २८ का १ पुरुष , वाड नं. १० का १७ बर्षका १ पुरुष र वाड न ११ का बर्ष १८,२७,४७,३४,२६,२३,३५,२७ का पुरुष रहेका छन् ।

महाराजगन्ज नगरपालिकाका वाड नं. १ का १९ वर्षका पुरुष १ जना र वाड नं. २ का वर्ष २६ का १ पुरुष रहेका छन् ।
वाडगंगा नगरपालिका वाड न ११ बर्ष ३८,३१ महिला २ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !