लुम्बिनी र गण्डकीका मुख्यमन्त्री रानीमहलमा : साझा प्रतिबद्धता पत्रमा हस्ताक्षरकाे तयारी
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बिच पाल्पाको रानीमहलमा विशेष भेटवार्ता हुँदै छ । दुई प्रदेशको समृद्धि र विकासका साझा सरोकारलाई समेट्दै दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने तयारी रहेकाे मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले जानकारी दिए । उनका अनुसार दुवै प्रदेशका वार्षिक नीति तथा कार्यक्रम र … Continue reading लुम्बिनी र गण्डकीका मुख्यमन्त्री रानीमहलमा : साझा प्रतिबद्धता पत्रमा हस्ताक्षरकाे तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed