१२ बैशाख २०८१, बुधबार

कपिलवस्तु,बाँके,बर्दियामा ११ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  10 June, 2020 3:10 pm


बाँके, २८ जेठ ।

कपिलवस्तुमा थप ७ जना कोरोना संक्रमित भेटिएका छन् ।

यशोधरा गाउँपालिका वाड नं. ४ का २३,२९,३२,५५ वर्षका पुरुष ४ जना, वाड नं. ३ का २८,४० वर्षका २ महिला र ४२ वर्षका १ जना पुरुणमा कारोना संक्रमको पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५७३ पुगेको छ ।

यस्तै ,बाँकेमा ३ जना र बर्दियामा १ जना कोरोना संक्रमित भेटिएका छन् । बाँकेको कोहलपुर १२ मा ३ जना, मधुवन-६ बर्दियामा पुरुषका कोरोना सक्रमण देखिएको हो ।



प्रतिक्रिया दिनुहोस !