कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र नेपाली प्रशासनको उपस्थिति गराउन माग

काठमाडौं, ४ असार । राजनीतिक दलका नेताहरुले कालापानी क्षेत्रबाट तत्काल भारतीय सेना फिर्ता गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिदै सांसदरुले सरकारले सार्थक वार्ताका माध्यमबाट भारतसँग कूटनीतिक एवम् राजनीतिक पहल गरेर नेपालको भूभागमा राखिएको भारतीय सेनाको क्याम्प हटाउनेतर्फ लाग्नुपर्नेमा जोड दिएका हुन् । राष्ट्रियसभाको बैठकमा … Continue reading कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र नेपाली प्रशासनको उपस्थिति गराउन माग