१५ बैशाख २०८१, शनिबार

काेराेना प्रभावमा सुनकाे मूल्य बढ्दै

प्रकाशित मिति :  21 June, 2020 5:30 pm


काठमाडाै , ७ असार । 

आज आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य प्रति तोलामा ७ सयले बढेर र प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले बढेर कारोबार भइरहेको हो । भने त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !