एमसिसी अन्तर्गत बन्न लागेको धानखोला–लमही सडक खण्ड विवादमा

दाङ । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन(एमसिसी)को अनुदानमा सञ्चालित मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) नेपालले लुम्बिनी प्रदेश राजधानी क्षेत्रमै दुइ लेनको मात्र सडक बनाउने तयारी गरेपछि विरोध सुरु भएको छ । पूर्वपश्चिम राजमार्गको अन्य सडकखण्डमा ४ लेनको सडक निर्माण भइरहे पनि धानखोलादेखि लमहीसम्म ४० किलोमिटरलाई दुई लेनको मात्रै सडक निर्माण गर्ने गरी … Continue reading एमसिसी अन्तर्गत बन्न लागेको धानखोला–लमही सडक खण्ड विवादमा