कांग्रेस दाङ–१ ले चार नाम पठायो : २ र ३ ले आज सिफारिस गर्दै
दाङ (देउखुरी) । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि चार जनाको नाम सिफारिस भएपछि स्थानीय राजनीति फेरि सक्रिय बनेको छ । सिफारिस सूचीले पार्टीभित्रको शक्ति–सन्तुलन, भित्री प्रतिस्पर्धा र आगामी निर्वाचनका लागि कांग्रेसी रणनीतिको दिशा पनि देखाएको विश्लेषण गरिन्छ । क्षेत्रीय सभापति भेषराज पाण्डेका अनुसार केन्द्रीय सदस्य योगेन्द्र चौधरी, महासमिति सदस्य … Continue reading कांग्रेस दाङ–१ ले चार नाम पठायो : २ र ३ ले आज सिफारिस गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed