१३ बैशाख २०८३, आइतबार

बढ्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति :  26 April, 2026 12:40 pm


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महाससंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लााख ९९ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले बढेर ४ हजार ९९५ रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !