४ बैशाख २०८१, मंगलबार

रोल्पाको सुनिलस्मृति गाँउपालिकामा थप २ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  4 July, 2020 4:50 pm


रोल्पा,२० असार । 

रोल्पामा २ जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पताल प्रयोगशाला बाँकेमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमित व्यक्ति सुनिल स्मृति गाँउपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुष र वडा नम्बर ३ का ५२ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रोल्पामा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !