१३ बैशाख २०८१, बिहिबार

रोल्पामा थप १३ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  17 July, 2020 1:44 pm


रोल्पा, साउन २ ।

रोल्पामा एकै दिन १३ जना कोरोना संक्रमित भेटिएका छन् ।

भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा रोल्पामा ९ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमित सबै रोल्पा नगरपालिका भित्रका छन् ।

संक्रमित मध्य रोल्पा नगरपालिका वडा नम्बर १० का ४ जना महिला र ८ जना पुरुष छन् भने वडा नम्बर ४ का एक जना पुरुष रहेका भेरी अस्पतालले जानकारी गराएको छ ।

कोरोना संक्रमितको विवरण



प्रतिक्रिया दिनुहोस !