नेपाली बजारमा सुनको मूल्य बढ्नेक्रम रोकिए, प्रतितोला ९९३०० रुपैयाँ

काठमाडौं, साउन १६ ।

नेपाली बजारमा सुनको मूल्य बढ्नेक्रम रोकिएको छ ।

पहिल्लो समय लगातार बढीरहेको सुनको मूल्य ९९ हजार ३ सय रुपैयाँ प्रतितोला पुगेको छ । हिजो ९९ हजारमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर ९९ हजार ३ सय पुगेको छ ।

छापावाला सुन ९८ हजार ८ सय ६५ पुगेको छ । चाँदीको मूल्य भने आज घटेको छ । हिजो १२ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय रुपैयाँ काम भएको छ ।