काठमाडाैं उपत्यकामा काेराेनाकाे जाेखिम बढ्दै, २४ घण्टामा ३८ जना थपिए

काठमाडाैं, साउन १६ । 

पछिल्ला २४ घण्टामा काठमाडाैं उपत्यकामा थप ३८ जना काेराेना संक्रमित थपिएका छ्न् ।

पछिल्लाे २४ घण्टामा काठमाडाैंमा ३२ जना, भक्तपुरमा १ र ललितपुरमा ५ जना गरी ३८ जना काेराेना संक्रमित थपिएका छन् ।

लकडाउन हटे पश्चात मानिस अाफ्नाे दैनिकीमा फर्कन शुरु भएपछि काठमाडाैंमा भिडभाड बढ्दै जादाँ काेराेना संक्रमण बढ्दै गएकाले साबधानी अपनाउन स्वास्थ्य मत्रालयले अपिल गरेकाे छ ।