१३ माघ २०७७, मंगलवार

भक्तपुर डोलेश्वर मन्दिरमा भक्तजनको घुइँचो (हेर्नुहोस् १४ फोटोमा )

प्रकाशित मिति :  १९ श्रावण २०७७, सोमबार १३:२१


भक्तपुर, १९ साउन। 

जनैपूर्णिमाको अवसरमा भक्तपुरको डोलेश्वर मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। मूल मन्दिरको पुनःनिर्माण कार्यको अन्तिम चरणमा रहेको र बाँकी भाग भने निर्माण सम्पन्न भइसकेको छ।

मन्दिर प्रवेश गर्नु अघि भक्तजनलाई अनिवार्य रुपमा स्यानिटाइजर लगाएर मात्र प्रवेश दिएको थियो भने मास्क नलगाएकालाई मास्क मितरण गर्ने गरिएको छ।

केदारनाथको शीर मानिदै आइएको डोलेश्वर महादेव मन्दिरमा सोमबार विशेष आकर्षण रहने गरेको छ। विशेष गरी साउनमा पशुपतिनाथपछिको भक्तजनहरूको घुइँचो डोलेश्वरमा लाग्ने गरेको छ।
फोटो/शब्द: लक्ष्मी ज्ञवाली

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !