भाषामा के छ? [भाषाकाे इतिवृत्तान्त समेटिएकाे आलेख]

१. उठान : भाषा भन्नाले मनको भाव व्यक्त गर्ने बोली वचन भन्ने कुरा हामीले बुझ्दै आएका छौँ । स्पष्ट रूपमा बोल्ने भन्ने अर्थमा रहेको ‘भाष्’ धातुमा ‘अ’सहित स्त्रीलिङ्गी ‘आ’ प्रत्यय लागेर ‘भाषा’ शब्दको निर्माण भएको हो । “ब्राह्मी तु भारती भाषा गीर्वाग् वाणी सरस्वती” (अमरकोश १।४।९) भनेर संस्कृत वाङ्मयमा भाषा शब्दलाई सरस्वती देवीकै पर्यायवाची शब्दका … Continue reading भाषामा के छ? [भाषाकाे इतिवृत्तान्त समेटिएकाे आलेख]