लुम्बिनी विकास कोषमा मनलाग्दी कर्मचारी भर्ना, १८ वर्षसम्म पनि बनेन लेखा नीति

रुपन्देही, ३२ साउन । लुम्बिनी विकास कोषमा नियम विपरित मनपलाग्दी कर्मचारी भर्ना गरेको पाईएको छ । कुनै मापदण्ड नबनाई र नियम विपरित कोषमा विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारी भर्ना गर्ने गरेको देखिएको छ । कोषले नियम विपरित कर्मचारी नियुक्त गरेर करोडौं रुपैयाँ खर्च गरेको देखिएको हो । निर्देशिका नबनाई कोषले कम्प्युटर अपरेटर,सुरक्षा अधिकृत,सुरक्षा गार्ड,गाईड,नायब सुब्बा … Continue reading लुम्बिनी विकास कोषमा मनलाग्दी कर्मचारी भर्ना, १८ वर्षसम्म पनि बनेन लेखा नीति