२६ बैशाख २०८१, बुधबार

सुनको मुल्य शुक्रबार प्रतितोला ७ सयले घट्यो

प्रकाशित मिति :  28 August, 2020 1:26 pm


कठमाडौं,१२ भदौ । यहि भदौ पहिलो सातादेखी नेपाली बजारमा सुनको मुल्यमा निरन्तर गिरावट आएको छ । शुक्रबार छापावाल सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मुल्य शुक्रबार घटेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी स’नको म’ल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै चाँदी बिहीबारको त’लनामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजा ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।महासंघका अनुसार विश्वबजारमा सुनको मूल्य ओरालो लाग्दा नेपालमा पनि यसको असर परेपछि सुनको मूल्यमा गिरावट आएको हो ।



प्रतिक्रिया दिनुहोस !