२५ बैशाख २०८१, मंगलबार

काठमाडाै उपत्यकामा थप ४ सय १५ जना संक्रमित

प्रकाशित मिति :  28 August, 2020 4:27 pm


काठमाडाैं, १२ भदाै ।

काठमाडाै उपत्यकमा थप ४ सय १५ जनामा काेराना संक्रमित थपिएका छन् ।  उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परिक्षणमा थप ४ सय १५ जना काेराेना पृष्टि भएकाे हाे ।

पछिल्लाे २४ घण्टामा  काठमाडाैंमा ३ सय ५० जना, भक्तपुरमा ५४ जना र ललितपुरमा ११ जना गरी ४ सय १५ जनामा काेराेना भाइरस पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !