२३ बैशाख २०८१, आइतबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्दा यि हुन केही खुकुलो बनाइएका क्षेत्रहरु [विवरणसहित]

प्रकाशित मिति :  2 September, 2020 7:05 pm


काठमाडौं,१७ भदौ । 

काठमाडौं उपत्यकामा दुई हप्तादेखि जारी निषेधाज्ञा थप गर्दा केही क्षेत्रलाई सर्तसहित खुकुलो बनाइएको छ । खाद्यान्न लगायतका पसल ११ बजेसम्म खेल्ने गरि समय थपिएको छ भने निर्माण क्षेत्रलाई पनि सहज बनाइएको छ । नयाँ नियम अनुसार २ बजेदेखि ९ बजेसम्म पसलका साथै ढुवानी सञ्चालन गर्न पाइने छ ।

आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गर्दै सर्तसहित केही क्षेत्रमा सहज बनाएको हो । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि कायमै छ ।

भदौ १० गते निषेधाज्ञा थप गरिएपनि कोरोना संक्रमण बढ्दै गएपछि भदौ १० गते पुनः थप गरिएको थियो । तर, उपत्यका कोरोना संक्रमित सबैभन्दा धेरै भेटिने क्षेत्रमा परेको छ । संक्रमितको संख्या निरन्तर भेटिन थालेपछि उपत्यकामा निषेधाज्ञा थप्ने निर्णय भएको हो ।

जारी निषेधाज्ञा यस्तो छ :

 



प्रतिक्रिया दिनुहोस !