४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेश प्रहरी प्रमुखमा काेराेना संक्रमण पृष्टि

प्रकाशित मिति :  6 September, 2020 3:32 pm


‍काठमाडाैं, २१ भाद्र । 

गण्डकी प्रदेशका प्रहरी प्रमुखमा घनश्याम अर्याललाई काेराेना संक्रमण पृष्टि भएकाे छ । कन्ट्याक ट्रेसिगका आधारमा लिइएकाे स्वाव परीक्षणमा प्रहरी नायव महानिरीक्षणमा आज बिहान काेराेना संक्रमण पृष्टि भएकाे हाे ।

बिहीबार पीसीआर परिक्षणका लागि पठाईएको स्वाब आज बिहान रिपाेर्ट पाेजेटिभ आएको थियाे । काेराेना संक्रमण देखिएपछि डीआईजी अर्याल हाेम आइसाेलेसनमा बसेका छन् । संक्रमण पृष्टि भएपनि उनमा काेराेनाकाे लक्षण देखिएकाे छैन् ।



प्रतिक्रिया दिनुहोस !