१८ बैशाख २०८१, मंगलबार

दलित हत्या र विभेद नरोकिएको भन्दै काठमाडौंमा प्रर्दशन [फोटो फिचर ]

प्रकाशित मिति :  15 September, 2020 7:14 pm


काठमाडौं, ३० भदौ । 

प्रहरी हिरासतमा हत्या गरिएका सम्भु सदा, विजय राम, रोशन विश्वकर्मा, लगायत देशभर दलित समुदाय माथि हत्या, हिंसा, बलात्कार तथा जातीय विभेद भरहेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना तथा विरोध कार्यक्रम भएको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति तथा नागरिक समाजले कार्यक्रम आयोजना गरेका हुन्।

विरोध प्रर्दशन तथा धर्ना कार्यक्रमका दृश्यहरु:



प्रतिक्रिया दिनुहोस !