१७ बैशाख २०८१, सोमबार

नव नियुक्ती कृषि मन्त्री भुषालको पदभार ग्रहण (हेर्नुहाेस् १० फाेटाे)

प्रकाशित मिति :  21 November, 2019 3:25 pm


काठमाडौं, ५ मंसिर

नवनियुक्त कृषि तथा पशुंपक्षी विकास मन्त्री घनश्याम भुषालले बिहीबार पदभार ग्रहण गर्नु भएको छ । सरकारबाट बाहिरिएका मन्त्री चक्रपाणी खनालले पदभार ग्रहणकै क्रममा पुगेर मन्त्री भुषाललाई अंकमाल गर्दै बधाइ ज्ञापन गर्नु भएको छ ।

मन्त्री भुषालले खनालले सुरु गरेका राम्रा कामको निरन्तरता दिने र थप सल्लाह सुझाव लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बधाइ दिएर मन्त्रालयबाट बाहिरिदै मन्त्री खनालले भुषालले कृषि विकासमा राम्रो गर्न सक्ने अपेक्षा गरेको बताउनु भयो ।

   



प्रतिक्रिया दिनुहोस !