१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा कोरोना संक्रमित थप २ जनाको निधन

प्रकाशित मिति :  29 September, 2020 8:06 am


बाँके, १३ असोज ।

बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित दुईजनाको निधन भएको छ ।

कोहलपुर नगरपालिका वडा नंं.१० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको हो । दुवैजना भेन्टिलेटरमा थिए ।

 



प्रतिक्रिया दिनुहोस !