४ जेष्ठ २०८१, शुक्रबार

मकवानपुरका कोरोना संक्रमितको चितवनमा मृत्यु

प्रकाशित मिति :  2 October, 2020 1:48 pm


Medical workers in protective clothing move a body to a refrigerated overflow morgue outside the Wyckoff Heights Medical Center in Brooklyn on Thursday.

काठमाडौं,१६ असोज ।  चितवनमा थप एक जना कोरोना संक्रमित पुरुषको निधन भएको छ ।मकवानपुर हेटौडा उप महानगरपालिका न्युरेनी बस्ने ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको चितवन मेडिकल कलेज भरतपुर अस्पतालले जानकरी दिएको छ ।

स्वासप्रस्वासमा जटिल समस्या तथा निमोनिया देखिएको थियो । अस्पतालको कोभिड आइसियु मा राखिएका उनलाई थप समस्या देखिएपछि स्वास्थ्यमा समस्या देखिएपछि बिहीवार राति नै भेन्टिलेटरमा सारेर उपचार गरिएको अस्पतालले जनाएको छ ।  उनलाई स्वास्थयमा समस्या देखिएपछि बिहीबार राति १० बजे अस्पताल भर्ना भएका थिए।



प्रतिक्रिया दिनुहोस !