१६ चैत्र २०८०, शुक्रबार

सरकारले सबै तहको परीक्षा सञ्चालनको लागि अनुमति दियो

प्रकाशित मिति :  7 October, 2020 2:19 pm


काठमाडौं, २१ असोज । कोरोना भाइरसको संक्रमण बढ्दै गएपनि सरकारले स्थगित भएका सबै किसिमका परीक्षाहरु संचालनको लागि अनुमति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जनस्वास्थयका मापदण्डहरु पालाना गरि सबै परीक्षा सन्चालनको लागि सैद्धान्तिक सहमति दिने निर्णय भएको सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार सरकारले आयोग बोर्ड प्रतिष्ठान,विश्वविद्यालय र सबै शैक्षिक संस्थालाई सबै तहको सैद्धान्तिक परीक्षाको अनुमति दिने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !