६ जेष्ठ २०८१, आइतबार

काेराेना संक्रमणबाट २४ घण्टामा १५ जनाकाे मृत्यु

प्रकाशित मिति :  7 October, 2020 4:46 pm


काठमाडाैं, २१ असाेज । 

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप १५ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मृत्यु हुनेमा ५ जना महिला र १० जना पुरुष रहेका छन्

संक्रमणबाट मृत्यु हुनेमा माेरङ ४० र ६० बर्षिय पुरुष, सिराहकी ५० बर्षिय महिला, राैतहटकी ७२ बर्षिय महिला, काठमाडाैकी ६६ र ७२ बर्षिय महिला र ४५, ५३,६४, ६९ बर्षिय पुरुष, ललितपुरका ४६ बर्षिय पुरुष, चितवनका ६१ बर्षिय पुरुष, रुपन्देहीका ५५ बर्षिय पुरुष, नवलपरासीका ७६ बर्षिय पुरुष र दाङकी ७१ बर्षिय महिला रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !