२७ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा उपत्यकामा थप १४७६ जना संक्रमित थपिए

प्रकाशित मिति :  11 October, 2020 4:40 pm


काठमाडौ,२५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं महानगरमा ११ सय ४५जना सहित उपत्यकामा थप १४ सय ७६ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ११ सय ४५, ललितपुरमा १६१र भक्तपुरमा ११० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस !