१८ बैशाख २०८१, मंगलबार

देशभर काेराेना संक्रमणबाट ९ जनाकाे मृत्यु

प्रकाशित मिति :  12 October, 2020 5:08 pm


काठमाडाैं, २६ असाेज । 

देशभर पछिल्लाे २४ घण्टामा थप ९ जना व्यक्तिकाे काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु भएकाे छ । मृत्यु हुनेमा २ जन महिला र ७ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमणबाट मृत्युहुने महिलामा काठमाडाैंकी ७१ बर्षिय र चितवनकी ४० बर्षिय रहेका छन् । त्यस्तै पुरुषमा सुनसरीका ३७, ८९, ९० बर्षिय, काठमाडाैंका ६३, ६७ बर्षिय, ललितपुरका ५० बर्षिय र रुपन्देहीका ७४ बर्षिय रहेका छन् । याे सँगै नेपालमा काेराेना सक्रमणबाट मृत्यु हुनेकाे संख्या ६४५ पुगेकाे छ ।



प्रतिक्रिया दिनुहोस !