२७ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा उपत्यकामा थप १९३५ जना संक्रमित थपिए

प्रकाशित मिति :  15 October, 2020 4:33 pm


काठमाडौ,२९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं महानगरमा १६सय ९२ जना सहित उपत्यकामा थप १९ सय ३५ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा १६ सय ९२, ललितपुरमा १०८र भक्तपुरमा १३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस !