१२ बैशाख २०८१, बुधबार

सुनकाे मूल्य घट्याे

प्रकाशित मिति :  18 October, 2020 1:57 pm


काडमाडाैं, २ कार्तिक । 

साताकाे पहिलाे दिन अाज सुनकाे मूल्य ताेलामा २०० सय रुपैयाले घटेर ९४ हजार ७सय रुपैया कारेाबार रकम ताेकिएकाे नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै तेजावी सुनकाे मूल्य २ सयले घटेर ९४ हजार २ सय रुपैँयामा काराेबार भइरहेकाे छ ।

चाँदीकाे मूल्यमा भने स्थिर रही १२ सय रुपैयाँमा कारेाबार भएकाे महासंघले जनाइकाे छ ।



प्रतिक्रिया दिनुहोस !