७ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा उपत्यकामा थप २७२० जना संक्रमित थपिए

प्रकाशित मिति :  23 October, 2020 4:58 pm


काठमाडौ,२३ कात्तिक ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७ सय २० जना कारोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १०९२ जना महिला र १६२८ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म उपत्यका मध्ये काठमाडौंमा २१९६ सक्रिय संक्रमित छन् भने ललितप’रमा २५७४, भक्तप’रमा १३६५ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौंमा ३३८६३, भक्तपुरमा ३६२९ र ललितपुरमा ३९३३ जना निको भैसकेको मन्त्रालयल् जनाएको छ ।

त्यस्तै अहिलेसम्म काठमाडौंमा १८६ जना भक्तपुरमा ५४ जना र ललितपुरमा ५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !