प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ देखिएको छ : गगन थापा

काठमाडौं, ७ कार्तिक । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादाको उलंघन र सामान्य त्रुटी मात्रै नभएर राष्ट्रिय सुरक्षामा नै चुनौती देखाएको बताएका छन् । प्रधानमन्त्री ओली र ‘र’ प्रमुख गोयलबीचको भेटबारे शुक्रबार एक विज्ञप्ति जारी गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले भनेका छन्, “परराष्ट्र मन्त्रालय  र … Continue reading प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ देखिएको छ : गगन थापा