४ जेष्ठ २०८१, शुक्रबार

२४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  29 October, 2020 5:02 pm


कठमाडौं,१३ कात्तिक ।
कोरोना भाइरस संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट थप १७ जनाको मृत्यु हो ।

त्यस्तै बुधबार देशभर ११ जनाको मृत्यु भएको थियो भने मंगलबार १४ र सोमबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयको तत्थयांक अनुसार देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !