२१ बैशाख २०८१, शुक्रबार

दाङका कोरोना संक्रमित एक पुरुषको बाँकेमा मृत्यु

प्रकाशित मिति :  31 October, 2020 9:38 am


बाँके, १५ कार्तिक ।

दाङका कोरोना संक्रमित एक पुरुषको बाँकेमा मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा आज विहान विहान ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनलाई कात्तिक ११ गते आइसियूमा भर्ना गरिएको थियो। ति पुरुषलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो । यो सँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जनाको मृत्यु भएको छ।

 



प्रतिक्रिया दिनुहोस !