२ जेष्ठ २०८१, बुधबार

सुनकाे मूल्यमा सामान्य गिरावट

प्रकाशित मिति :  5 November, 2020 1:25 pm


काठमाडाैं, २० कार्तिक । 

बुधबार ९६ हजार ३ सयमा काराेबार भएकाे सुनकाे मूल्य बिहीबार ताेलामा १ सयले घटेर ९६ हजार २ सय काराेबार मूल्य ताेकिएका नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै चाँदी बुधबारकाे तुलनामा ५ रुपैयाँले बढेर १२१० रुपैँया मूल्य निर्धारण गरिएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !