बामदेव गौतमलाई राहत, सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश खारेज

काठमाडौं,२६ कार्तिक ।  नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयन विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर ज.ब.रा.नेतृत्वको संवैधानिक इजलासले गौतम विरुद्धको अन्तरिम आदेश खारेज गरेको  हो । संवैधानिक इजलासले अन्तरिम आदेश फुकुवा गरेर गौतमलाई संवैधानिक निकायमा कामकाज गर्न फुकुवा गरेको छ । यससँगै … Continue reading बामदेव गौतमलाई राहत, सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश खारेज