१६ बैशाख २०८१, आइतबार

प्रधानमन्त्रीले आज देशवाशीलाई सम्बोधन गर्दै

प्रकाशित मिति :  21 December, 2020 1:25 pm


काठमाडौ,  ६ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज दिउँसो ३ बजे टेलिभिजन मार्फत देशवाशीलाई सम्बोधन गर्न लागेका हुन ।

संसद विघटन गरेर २०७८ साल वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरेको २४ घण्टा नबित्दै देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस !