३ जेष्ठ २०८१, बिहिबार

सुनको मूल्य घट्याे

प्रकाशित मिति :  22 December, 2020 11:46 am


काठमाडाैं, ७ पुस । 

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेको छ ।

छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसाही महासघंले जानकारी दिएकाे छ ।  छ

छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ४०० मा कारोवार हुने गरी तोकिएको महासङ्घले जनाएको छ ।

यसैगरी चाँदी प्रतितोला रु ५ ले घटेको छ । प्रतितोला रु १ हजार ३२० मा सोमबार कारोवार भएको चाँदी मूल्य मंगलबार प्रतितोला रु १ हजार ३१५ मा कारोवार हुने गरी तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !