८ माघ २०७७, बिहीबार

प्रतिनिधि सभा विघटन विरुद्ध प्रचण्ड-नेपाल समूहको रोल्पामा प्रर्दशन (फोटो फिचर)

प्रकाशित मिति :  १४ पुष २०७७, मंगलवार १५:२१


काठमाडौं ।

सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहले आज देशभर प्रर्दशन गरेको छ । जस अन्तर्गत रोल्पामा पनि प्रचण्ड- नेपाल समूहले रोल्पामा  प्रर्दशन गरेको छ ।

रोल्पाको जनसभालाई सम्बोधन गर्न स्थायी कमिटी सदस्य  कृष्णबहादुर महरा, वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती, केन्द्रीय सदस्य जयपुरी घर्ती, कुलप्रसाद केसी, दिपेन्द्र पुन लगायतका नेताहरु रोल्पाको सदरमुकाम लिवाङ पुगेका छन् ।

फोटो : मदन घर्तीमगर



प्रतिक्रिया दिनुहोस !