२३ बैशाख २०८१, आइतबार

नेपालगन्जमा बस दुर्घटना हुँदा १ को मृत्यु, १७ जना घाइते

प्रकाशित मिति :  1 January, 2021 2:09 pm


काठमाडौं । नेपालगन्जमा यात्रुवहाक बस दुर्घटना भएको छ । शुक्रबार नेपालगञ्जस्थित कारकादो एस के प्रेट्रोल पम्प छेउमा ना ५ ख५७७३ यात्रु बस दुर्घटना १ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस !