२ जेष्ठ २०८१, बुधबार

सुनकाे मूल्यमा सामान्य गिरावट

प्रकाशित मिति :  28 January, 2021 12:03 pm


काठमाडाैं, १५ माघ । 

नेपाली बजारमा सुनकाे मूल्यमा सामान्य गिरावट आएकाे छ । बुधबार प्रतिताेला ९२ हजार १ सयमा काराेबार भएकाे सुनकाे मूल्य १०० रूपैयाले घटेर ९२ हजार काराेबार मूल्य निर्धारण गरिएकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जनाएकाे छ ।

त्यस्तै तेजावी सुनकाे मूल्य ९१ हजार ५०० निर्धारण गरिएकाे छ । चाँदी मूल्य रू ५ ले घटेर ताेलाकाे १२४५ काराेबार रकम ताेकिएकाे महासंघले जानकारी दिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !