१६ बैशाख २०८१, आइतबार

राष्ट्रपतिसमक्ष सर्वाेच्च अदालतको प्रतिवेदन पेश

प्रकाशित मिति :  23 December, 2019 10:54 pm


sf7df8f}F, & k’; . /fi6«klt ljBfb]jL e08f/L ;dIf /fi6«klt ejg zLtnlgjf;df ;f]daf/ cfof]lht ;df/f]xdf ;jf]{Rr cbfntsf k|wfgGofofwLz tyf Gofo kl/ifb Pj+ Gofo ;]jf cfof]usf cWoIf rf]n]Gb| zdz]/ hj/fn] ;jf]{Rr cbfnt, Gofo kl/ifb / Gofo ;]jf cfof]usf] cfj @)&%÷)&^ sf] jflif{s k|ltj]bg k|:t’t ub}{ . t:jL/ M ;f}hGo /fi6«kltsf] sfof{no, /f;;

काठमाडाैं, ७ पुस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वाेच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानन्यायाधीश जबरा परिषद्को अध्यक्षसमेत हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस !