६ जेष्ठ २०८१, आइतबार

८८ हजार पुग्याे सुनकाे मूल्य

प्रकाशित मिति :  7 April, 2021 10:55 am


काठमाडाैं । नेपाली बजारमा बृधबार सुनकाे मूल्य उकालाे लागेकाे छ । मंगलबार प्रतिताेला ८७ हजार ५ सयमा काराेबार भएकाे छापावाला सुनकाे मूल्य बृधबार ताेलामा ५ सयले बढेर ८८ हजारमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै आज तेजावी सुन ८७ हजार ५५० मा काराेबार भएकाे छ ।

आज चाँदीकाे मूल्य पनि बढेकाे छ । मंगलबार स्थिर रहेकाे चाँदीकाे मूल्य बृधबार प्रतिताेला १० रुपैयाँले बढेर ताेलाकाे १२४५मा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !